Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

आधारभूत तहका प्रहरीको गुनासो : तलबले परिवार पाल्न गाह्रो भयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आधारभूत तहका प्रहरीको गुनासो : तलबले परिवार पाल्न गाह्रो भयो
Photo / Coverage: अनलाइन खबर

नेपाल प्रहरीमा ८२.५ प्रतिशत हिस्सा ओगट्ने कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको समस्या सुन्न प्रहरी प्रधान कार्यालयले स्थापना गरेको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमा दैनिक सयौँ उजुरी आउन थालेका छन्। गुनासामा सरुवा, श्रीमान्–श्रीमतीको जोडी मिलान, परिवार पाल्नै कठिन हुने न्यून तलब र १६ वर्ष सेवा अवधिमै पेन्सनको व्यवस्था हुनुपर्ने माग प्रमुख छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शहीदभूमिको राई समुदायमा वाडाङ्मी पर्व सुरु
OthersJust now

शहीदभूमिको राई समुदायमा वाडाङ्मी पर्व सुरु

नयाँ बाली भित्र्याएको खुसीयालीमा शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्ने राई समुदायले वाढाङ्मी (पापानी) पर्व मनाउने गर्दछन् । ...

अनलाइन खबर
सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ हेरेपछि दर्शकले के भने ?
OthersJust now

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ हेरेपछि दर्शकले के भने ?

काठमाडौं । गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्मले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका हुन्। दर्शकले ‘हिमालयन गोल्ड’ लाई नेपाली फिल्ममा नयाँ स्वाद दिने फिल्मका रूपमा व्याख्या गरेका छन् । हिमालका आकर्षक दृश्य,… ...

अनलाइन खबर
प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारी सकारात्मक : पर्यटन व्यवसायी
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारी सकारात्मक : पर्यटन व्यवसायी

प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायीले भारतीय समकक्षी तथा सरोकार व्यक्तिसँग नेपालको पर्यटन विकास गर्न महत्त्वपूर्ण छलफल तथा सम्बन्ध विस्तार गरिएको पनि जनाएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement