निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई आठ महिनापछि एन्फा मुख्यालय फर्किएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेपछि दुवै पदाधिकारी सोमबार सातदोबाटोस्थित मुख्यालय पुगेका हुन् । एन्फा फर्किएसँगै प्रशासनिक कामकाजसमेत सुरु भएको महासचिव राईले जानकारी दिए। उनले थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) सँग भएको छलफलपछि प्रशासनिक काम अघि बढाउने बाटो खुलेको बताए । एन्फा र राखेपबीच निर्वाचनको विषयलाई...
आठ महिनापछि एन्फा फर्किए अध्यक्ष नेम्वाङ र महासचिव राई

Read Complete Original Article
Published originally on फरकधार



