<p>• नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, हिमाली भूभागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सफा रहेको छ। • लुम्बिनी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र चट्याङसहितको मौसमको सम्भावना छ। • आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ, तराई र उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।</p>
आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस






