Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची
Photo / Coverage: फरकधार

सङ्घीय संसदअन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो ।  सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । साथै, सर्वोच्च अ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा जोखिममा होटल व्यवसायीको अर्बौं लगानी
PoliticsJust now

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा जोखिममा होटल व्यवसायीको अर्बौं लगानी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका व्यल निर्माणको घोषणा हुँदा भैरहवावसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्‍यो । तर विमानस्थल बनेको चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको ...

फरकधार
विश्व फुटबलमा भावुक क्षण, रोनाल्डोले गरे संन्यासको घोषणा
PoliticsJust now

विश्व फुटबलमा भावुक क्षण, रोनाल्डोले गरे संन्यासको घोषणा

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने बताएका हुन् । रोनाल्डोले पोर्चुगलका लागि खेल्ने अवसर आफ्नो जीवनकै गौरवपूर्ण अनुभव भएको उल्लेख गर्दै अब प्रतिष्ठित सात नम्बरको जर्सी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् ...

फरकधार
आज तरकारी र फलफूलको भाउ कति ?
PoliticsJust now

आज तरकारी र फलफूलको भाउ कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा
PoliticsJust now

अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा

काठमाडौं, कात्तिक २० । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, सांसद तथा सार्वजनिक व्यक्तित्वहरूमाथि व्यंग्यात्मक र आलोचनात्मक टिप्पणी गर्नुभएको छ। उहाँले अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टी चिह्नबाट राजनीतिमा उदाएका नयाँ अनुहारहरू क्रमशः मौन हुँदै गएको टिप्पणी गर्नुभएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले प्रधानमन्त्री बालेन्द्र साहदेखि रवि लामिछाने, खगेन्द्र सुनार, स्वर्णिम ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play