Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज बडादशैंको मुख्य दिन, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

आज बडादशैंको मुख्य दिन, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज बडादशैंको मुख्य दिन, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं । आज बडादशैं अर्थात् विजयादशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ यद्यपि विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत कुर्नु नपर्ने समितिले जनाएको छ घटस्थापनाका दिनदेखि नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरी आज देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ । टीका लगाउँदा मान्यजनबाट सुख, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद लिने गरिन्छ । समितिका अनुसार आज बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने धर्मशास्त्रीय मान्यता छ असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
ताजा खबरJust now

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर

अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

गोरखापत्र
भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
ताजा खबरJust now

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति

जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

कान्तिपुर
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
ताजा खबरJust now

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

हाम्राकुरा
दसैं : परम्परा, दर्शन र समकालीन जीवन
ताजा खबरJust now

दसैं : परम्परा, दर्शन र समकालीन जीवन

दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्‍याउने अवसर हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play