Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

आज देशभर मौसम मुख्यतया सफा रहने, तराईमा हुस्सु र तुवाँलो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशभर मौसम मुख्यतया सफा रहने, तराईमा हुस्सु र तुवाँलो
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका विभिन्न जिल्लामा भने बिहानको समयमा हुस्सु तथा तुवाँलो देखिएको छ। महाशाखाका अनुसार बाँके, दाङसहित तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने देशका बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। यसैबीच, भोलि बिहान काठमाडौँ उपत्यका तथा विभिन्न खोँचका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मुलुकभरबाट लागुऔषधसहित २७ जना पक्राउ
Latest NewsJust now

मुलुकभरबाट लागुऔषधसहित २७ जना पक्राउ

• नियमित गस्तीमा रहेको प्रहरी टोलीले २६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। • पक्राउ गरिएका व्यक्तिहरूमा काठमाडौँ, सुनसरी, झापा, बाराका साथै अन्य स्थानका नागरिकहरू समावेश छन्। • अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेट र नगद बरामद भएको छ। ...

नेपालबहस
अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क
Latest NewsJust now

अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क

काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघ (ईयू०, जापान र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा […] ...

काठमाण्डुपाटी
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
Latest NewsJust now

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चितवन । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement