• नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन, तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। • आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। • राति पनि कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

Read Complete Original Article
Published originally on नेपालबहस






