Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

आज देशभरको मौसम कस्तो रहला ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशभरको मौसम कस्तो रहला ?
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यसैगरी, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ । माहाशाखाका अनुसार शुक्रबार बिहान उपत्यका र खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल र भारतले तयार गरेको ईपीजीको च्याप्टर क्लोज भएकै हो त ?
Latest NewsJust now

नेपाल र भारतले तयार गरेको ईपीजीको च्याप्टर क्लोज भएकै हो त ?

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को सन्दर्भ सकिएको धारणा राखेपछि ईपीजी पुनः एकपटक चर्चामा आएको छ । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण गरी फर्किएपछि... ...

रातोपाटी
आज मौसम मुख्यतया सफा रहने
Latest NewsJust now

आज मौसम मुख्यतया सफा रहने

काठमाडौँ, मङ्सिर १० गते । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हु... ...

गोरखापत्र
मिस युनिभर्समा बारेटो
Latest NewsJust now

मिस युनिभर्समा बारेटो

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १० गते । प्युर्टो रिकोकी २७ वर्षीय जेनिफर बारेटोले ‘मिस युनिभर्स–२०२६’ को उपाधि जित्नुभएको छ । प्युर्टो रिकोको सान जुआनमा आयोजित ७५ औँ संस्करणक... ...

गोरखापत्र
आज देशभर मौसम मुख्यतया सफा रहने, तराईमा हुस्सु र तुवाँलो
Latest NewsJust now

आज देशभर मौसम मुख्यतया सफा रहने, तराईमा हुस्सु र तुवाँलो

काठमाडौँ । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका विभिन्न जिल्लामा भने बिहानको समयमा हुस्सु तथा तुवाँलो देखिएको छ। महाशाखाका अनुसार बाँके, दाङसहित तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ। त्यस्तै, ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement