Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आराधना गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आराधना गरिँदै
Photo / Coverage: फरकधार

निष्ठा, सद्भाव र प्रकृति पूजनको महान् पर्व छठको मुख्य दिन आज (षष्टि तिथि आइतबार) व्रतालुहले नदी वा ताल तलैया किनारमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर श्रद्धापूर्वक मनाउँदै छन् ।  चार दिनसम्म विधिपूर्वक मनाइने छठको तेस्रो तथा महत्त्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यको आराधना गर्ने परम्परा छ । छठ पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी स्थित त्रिनगर प्रहरी चौकीको मोहना नदी घाटलाई सरसफाइ गरी झिलिमिली बत्तीले सिँगारिएको छ ।   मोहना घाट छठ पर्व व्यवस्थापन समितिका सचिव सरोज कुमार यादवले...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल
PoliticsJust now

आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा कायम राख्ने विषयमा सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आईजीपी हटाउने वा राख्ने निर्णय सरकारको विवेकमा निर्भर रहने स्पष्ट पारेका हुन्। उनले आईजीपीको नियुक्ति वा पदमुक्तिको […] ...

काठमाण्डुपाटी
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
PoliticsJust now

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले छठका माध्यमबाट हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उल्लेख गरेका छन् […] ...

मकालु खबर
सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भएपनि उन्मुक्ति पाउँदैनः रास्वपा
PoliticsJust now

सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भएपनि उन्मुक्ति पाउँदैनः रास्वपा

उनले निष्पक्ष छानबिनबाट दोषी ठहरिने व्यक्ति जोसुकै भए पनि कारबाहीबाट उन्मुक्ति नपाउने दाबी गरे । ...

मकालु खबर
एनपिएलबाट बाहिरिएपछि के भन्छन् कप्तान सन्दीप लामिछाने ?
PoliticsJust now

एनपिएलबाट बाहिरिएपछि के भन्छन् कप्तान सन्दीप लामिछाने ?

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ बाट विराटनगर किङ्स बाहिरिएपछि टोलीका कप्तान सन्दीप लामिछानेले निराशा व्यक्त गरेका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको प्लेअफ यात्रा समाप्त भएको हो ।  खेलपछि प्रतिक्रिया दिँदै सन्दीपले दबाबपूर्ण अवस्थामा पनि उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीले जित निकालेको बताए । अन्तिम दुई ओभर बाँकी रहँदासम्म आफ्नो टोली खेलमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play