काठमाडौं : कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बलि राजा, गोरु र हलिको पूजा गरी मनाइँदै छ । आँगन लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाएर त्यसलाई गोवर्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ
आज गोवर्धन, बलि, गोरु र हलि पूजा गरिँदै

Read Complete Original Article
Published originally on प्रदेश खबर






