२५ कात्तिक, काठमाडौं । आज तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ । सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरीले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी बल,…
आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

Read Complete Original Article
Published originally on अनलाइन खबर






