Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

आज काग तिहार मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज काग तिहार मनाइँदै
Photo / Coverage: विश्वखबर

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने नेपालीको चाड यमपञ्चक आजदेखि सुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि दुई दिन परेकाले यमदीपदान भने शुक्रबार साँझ नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चक अन्तर्गत काग तिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउ
Latest NewsJust now

हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७, अंगारेश्वरमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा हेटौँडा-१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको हो। हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी बोकेर जाँदै गरेको बा.प्र.०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–०... ...

नेपालखबर
हेटौँडामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

हेटौँडामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनिल पराजुलीमकवानपुर, कात्तिक २१ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, अङ्गारेश्वरस्थित धरान–चतरा सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भ... ...

गोरखापत्र
धनकुटाको सहिदभूमिमा कात्तिक २८ र मंसिर १३ र १४ गते सार्वजनिक बिदा
Latest NewsJust now

धनकुटाको सहिदभूमिमा कात्तिक २८ र मंसिर १३ र १४ गते सार्वजनिक बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस र स्थानीय मौलिक पर्व बाडाङ्मीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते बाडाङ्मी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । । विसं २०३६ सालमा ...

केन्द्रबिन्दु
देवकोटाका काव्यमा शृङ्गारिकता
Latest NewsJust now

देवकोटाका काव्यमा शृङ्गारिकता

कार्तिक कृष्णपक्ष अमावस्या तिथिमा श्रीलक्ष्मीमाताको पूजा गरिन्छ । यस पवित्र दिनमा धनऐश्वर्यकी देवीलाई आआफ्ना घरमा भित्र्याउन घरहरूलाई अत्यन्त झकिझकाउ सजावट गरिन्छ । अनि पूर्ण अभिरु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play