२०८३ कार्तिक १९ गते (५ नोभेम्बर २०२६) बिहीवार | तिथि: कार्तिक कृष्णपक्ष एकादशी १२: ०१ बजेपछि द्वादशी। नक्षत्र: उत्तरफाल्गुनी। चन्द्रराशि: सिंह ११: ५४ बजेपछि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। धनमाल सुरक्षामा सजग रहनुहोला। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्...
आज कसको चम्किन्छ भाग्य, कसले भोग्नुपर्ला संकट ?

Read Complete Original Article
Published originally on फरकधार





