Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

आज कति पुग्यो तरकारी र फलफूलको मूल्य ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति पुग्यो तरकारी र फलफूलको मूल्य ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो (लाम्चो) प्रतिकिलो ५०, आलु रातो (गोलो) प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु (सेतो) प्रतिकिलो ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९५, गाजर (लोकल) प्रतिकिलो ९०, गाजर (तराई) प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली (स्थानीय) प्रतिकिलो ४०, काउली (तराई) प्रतिकिलो २५, मूला (रातो) प्रतिकिलो ३०, मूला सेतो (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा (लाम्चो) प्रतिकिलो ३०, भन्टा (डल्लो) प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ९० र मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १३०, तिते करेला प्रतिकिलो ९०, लौका प्रतिकिलो ७०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो १००, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० र भिण्डी प्रतिकिलो १३० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ७०, इस्कुस प्रतिकिलो २५, रायो साग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो १२०, चम्सुरको साग १५०, तोरीको साग प्रतिकिलो ५०, मेथीको साग प्रतिकिलो १५०, प्याज हरियो प्रतिकिलो २००, बकुला प्रतिकिलो १००, तल प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २६०, च्याउ (डल्ले) प्रतिकिलो ३६०, राजा च्याउ प्रतिकिलो ३००, सिताके च्याउ प्रतिकिलो १,००० र कुरिलो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १२०, चुकुन्दर प्रतिकिलो ९०, सजीवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो १५०, जिरीको साग प्रतिकिलो १५०, सेलरी प्रतिकिलो ५००, पार्सले प्रतिकिलो २,८००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ७००, गान्टे मूला प्रतिकिलो १२०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६० र गुन्द्क प्रतिकिलो ३५० र ख टमाटर प्रतिकिलो १५० रुपैयाँ तोकेको छ । समितिले स्याउ (फूजी) प्रतिकिलो ३५०, स्याउ (जुम्ला) प्रतिकिलो ३००, स्याउ (मुस्ताङ) प्रतिकिलो २५०, केरा (नेपाली) दर्जन १५०, केरा (मालभोग) दर्जन १५०, कागती प्रतिकिलो ३००, अनार प्रतिकिलो ४००, सुन्तला (नेपाली) १००, सुन्तला (भारतीय) १००, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ७०, निबुवा प्रतिकेजी ६०, नासपाती (चाइनिज) प्रतिकिलो ३००, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो २००, लप्सी प्रतिकिलो ८०, स्टबेरी प्रतिकिलो ५००, किबी प्रतिकिलो ३००, सरिफा प्रतिकिलो २००, आभोकाडो प्रतिकिलो ३०० तथा अमला प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, नरिवल (काँचो) प्रतिकिलो ८०, नरिवल (हरियो) प्रतिकिलो २००, ड्रागन फ्ट (नेपाली) प्रतिकिलो ५००, अदुवा प्रतिकिलो ९०, खुर्सानी सुकेको प्रतिकिलो ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २००, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो २००, हरियो धनियाँ प्रतिकिलो १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो ३३० र ताजा माछा (छडी) प्रतिकिलो ३५० रुपैयाँ निर्धारण भएको छ । The post आज कति पुग्यो तरकारी र फलफूलको मूल्य ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ
Latest NewsJust now

२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २ गते । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएकी एक फरार महिलालाई पश्चिम नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला... ...

गोरखापत्र
पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
Latest NewsJust now

पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गरेको छ । त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा नेपालले तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै ...

केन्द्रबिन्दु
कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न
Latest NewsJust now

कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न

एजेन्सी । कम्बोडियाको प्रसिद्ध अङ्कोर पुरातात्विक क्षेत्रमा रहेको करिव एक हजार वर्ष पुरानो वेस्ट मेबोन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत अङ्कोर क्षेत्रमा रहेको उक्त मन्दिरको १४ वर्ष लामो पुनर्निर्माण परियोजना पूरा भएपछि उद्घाटन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरको संरक्षण र पुनस्र्थापनाका लागि लामो समयदेखि काम […] ...

मकालु खबर
ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत
Latest NewsJust now

ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत

Getty Images संयुक्त राज्य अमेरिकामा एमएमआर खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ संयुक्त राज्य अमेरिकाले तीन दशक यताको सर्वाधिक ठूलो दादुरा सङ्क्रमण सामना गरेपछि उसले औपचारिक रूपमा नै उक्त घातक रोग ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play