काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
_TU9KdnjKKJ.jpg)
Read Complete Original Article
Published originally on आजको अर्थ






