१९ कात्तिक, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल 'एक्स' मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । भान्सले लेखेका छन्, 'हामी हार्नुको एउटै कारण युद्ध हो। राष्ट्रपति आफैँले पनि यो कुरा भनिसक्नुभएको छ। यदि कसैले आगामी ६ वर्षका लागि सिनेट गुमाउनु यो…
इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स

Read Complete Original Article
Published originally on अनलाइन खबर






