Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Photo / Coverage: आजको अर्थ

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एडिलेडमा एनटीसीए डबल्स टेनिस प्रतियोगिता सम्पन्न, भेष थापा र राजु केसीको जोडी विजेता
Economy & BusinessJust now

एडिलेडमा एनटीसीए डबल्स टेनिस प्रतियोगिता सम्पन्न, भेष थापा र राजु केसीको जोडी विजेता

काठमाडौं- दक्षिण अस्ट्रेलियाको एडिलेडमा नेपाली समुदायबीच खेलकुदको विकास, आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘डबल्स टेनिस प्रतियोगिता २०२६’ सम्पन्न भएको छ। नेप्लिज टेनिस क्लब अस्ट्रेलिया ९ल्त्ऋब्० को आयोजनामा नोभेम्बर १७, मंगलबार एडिलेडस्थित सीक्लिफ ...

आजको अर्थ
एक सातामा ४२ हजारले घट्यो सुनको भाउ, चाँदी ३ हजारमा झर्‍यो
Economy & BusinessJust now

एक सातामा ४२ हजारले घट्यो सुनको भाउ, चाँदी ३ हजारमा झर्‍यो

काठमाण्डु– नेपाली बजारमा आइतबार पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ । शुक्रबार २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भउको सुन आज २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो एक सातामा सुनको भाउ ४२ हजार […] ...

काठमाण्डुपाटी
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज अन्तिम दिन, कति भए सहभागी ?
Economy & BusinessJust now

आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज अन्तिम दिन, कति भए सहभागी ?

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका छन् । कृषि क्षेत्रको ...

अर्थडबली
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने
Economy & BusinessJust now

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने

काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनि प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play