काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलका अनुसार आज बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस देखिएको छ।
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

Read Complete Original Article
Published originally on नेपालखबर






