महोत्तरी- लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्। मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

Read Complete Original Article
Published originally on आजको अर्थ






