काठमाडौँका एक दर्जनभन्दा धेरै ठाउँमा आजदेखि दुई सातासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ। विद्युत् प्राधिरकणले बिहीबार सूचना जारी गर्दै आजदेखि यही मंसिर १२ गतेसम्म कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न ठाउँमा दैनिक साढे ५ घण्टा विद्युत् आपूति बन्द हुने जनाएको हो। विद्युतीय वितरण लाइन भूमिगत गर्नको लागि आजदेखि १२ दिनसम्म बिहान १०:३० बजे द...
आजदेखि १२ दिनसम्म काठमाडौँका यी दर्जनौँ ठाउँमा जाँदैछ दैनिक साढे ५ घण्टा बिजुली

Read Complete Original Article
Published originally on नेपालखबर






