Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आजको मौसम : हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

10/20/2026, 7:32:12 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको मौसम :  हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

• देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल। • कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा पनि आंशिक बादल, तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। • कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना, राति आंशिक बादल लाग्ने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

कुन सडकको कस्तो छ अवस्था ?
ताजा खबरJust now

कुन सडकको कस्तो छ अवस्था ?

काठमाडौँ । विपद्का कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play