• नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल छ। • तराई, उपत्यका र खोँचहरूमा हुस्सुरकुहिरो लागेको छ। • आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आजको मौसम पूर्वानुमान : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस






