• नेपालमा माथिल्लो वायूमण्डलमा न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। • बिहीबार हिमाली र पहाडी भू–भागमा आंशिक बादल र तराईमा मौसम सफा रहनेछ। • गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
आजको मौसम: कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस






