पूर्व मुख्यसचिव एकनारायण अर्यललाई चार दिनको हिरासत म्याद थप, बिहिबार पक्राउ परेका थिए, मलेसिया जाने श्रमिकलाई ठगेको लागेको छ आरोप गृहमन्त्री सुधन गुरुङ वैवाहिक बन्धनमा बाँधिँदै, यही मंसिर १७ गते विवाह हुने, प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापतिलाई निमन्त्रणा सरकारले रोकिदियो भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना, सुकुम्बासी आन्दोलित, सडकमै चाउचाउ र चिउरा खाएर भोक मेटे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता, भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल राष्ट्रपति रामचन्द्र पौडेलसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता, मुलुकको समसामयिक विषयमा छलफल दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदाका दिन पनि सबै सेवा प्रवाह गर्ने, शनिबार, आइतबार र अन्य सार्वजनिक बिदाका दिन बिहान ८ बजेदेखि र काम गर्ने दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म सेवा दिइने शेरबहादुर देउवा पक्षको महाधिवेशनका लागि पाँच समिति संयोजक तोकिए, समितिका संयोजक शशांक कोइरालाले गरेका हुन् विभिन्न समितिका संयोजक मनोनयन, महाधिवेशन मंसिर २१, २२ र २३ गते हुने सात दिनभित्र अतिक्रमित जग्गा खाली गर्न त्रिभुवन विश्वविद्यालयको अल्टिमेटम, यसअघि पनि ३५ दिनको समय दिएको थियो शेरबहादुर देउवा पक्षलाई रुख र चारतारे झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी, एउटै पार्टीको दुईवटा महाधिवेशन हुन नसक्ने तर्क आज मंसिर ११ गते ८ दशमलव ५७ अंकले घट्यो नेप्से, ४ अर्ब ८२ करोडको भयो कारोबार आज मंसिर ११ गते तीन हजार तीन सयले बढ्यो सुनको मूल्य, दुई लाख ४६ हजार एक सयमा भयो कारोबार The post आजको प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आजको प्रमुख समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






