Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ नाघ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ नाघ्यो
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (२९ कात्तिक) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा कायम भएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै, बेलायती पाउन्ड …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
'छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ'
Economy & BusinessJust now

'छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ'

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ ...

अर्थडबली
छठले देशमा सकारात्मक ऊर्जा र समृद्धिको प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री शाह
Economy & BusinessJust now

छठले देशमा सकारात्मक ऊर्जा र समृद्धिको प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउने बताएका छन् । छठ पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन् । उनले छठ पर्वले परिवारको सुख,… ...

आर्थिक न्यूज
रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी
Economy & BusinessJust now

रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि पोर्चुगलका खेलाडीले उनको सम्मानमा विशेष तरिकाले बिदाइ गरेका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार डेनमार्कविरुद्धको खेलमा मैदान उत्रिएका पोर्चुगलका सबै खेलाडीले रोनाल्डोले आफ्नो खेल जीवनमा लगाउँदै आएको चर्चित ७ नम्बर जर्सी लगाएका थिए । पोर्चुगलका पूर्वकप्तान रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करियरलाई … ...

आर्थिक न्यूज
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह
Economy & BusinessJust now

होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्ग बाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई आग्रह गरेको छ । मल आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा मूल्य बढेको र कृषि उत्पादन प्रभावित हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा सिल्भाले दुवै देशलाई मल बोकेका जहाज आवागमनको अनुमति दिन आग्रह गरेका हु… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play