मोरङको रतुवामाई नगरपालिका-९ स्थित भौडा टोलमा ग्यास लिक भएर लागेको आगोमा परी घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार, आगोले जलेर गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो। गत कात्तिक २४ गते तिहारका दिन अपराह्न करिब ४ः३० बजे लोकनाथ भट्टराईको दुईतले पक्की घर...
आगोले जलेकी युवतीको उपचारका क्रममा मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






