अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुगेका छन्। दोहामा आयोजना हुने महासम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। मन्त्री तिमिल्सिनालाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राई तथा दूतावासका...
आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामा

Read Complete Original Article
Published originally on नेपालखबर





