आईजीपीबाट हटाएर दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पदमा नियुक्ति दिएर मनोज केसीलाई प्रहरी प्रमुख बनाएपछि सरकारको यो निर्णय कानुनसम्मत छ कि छैन भन्ने बहस सुरु भएको छ ।
आईजीपी हटाउने सरकारको निर्णयमा कानुनी प्रश्न, यस्ता छन् खरेल र शाक्यका नजिर

Read Complete Original Article
Published originally on कान्तिपुर






