काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को हठात् सरुवा, हिरासतमा रहेका बिचौलियाको मोबाइल प्रकरण, प्रमाण छेडखानी र सञ्चारगृहमाथिको हस्तक्षेपका घटनाहरूमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसका सांसदहरूले राज्य व्यवस्था तथा...
आईजीपी सरुवा, बिचौलिया प्रकरण र मिडियामाथिको हस्तक्षेपबारे छानबिन गर्न राज्य व्यवस्था समितिमा कांग्रेसको माग

Read Complete Original Article
Published originally on रातोपाटी






