नेपाल प्रहरीको आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सुनुवाइ भइरहेको छ। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा बुधबार अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ। दानबहादुरले माग गरे बमोजिम अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने टुंगो लाग्नेछ। सुरुमा दानबहादुरका पक्षले बहस गरिरहेका छन्। उनीहरुको बहस सकिएपछ...
आईजीपी विवादको रिटमा सुनुवाइ जारी, दानबहादुरका वकिल बहसमा

Read Complete Original Article
Published originally on नेपालखबर






