प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको थियो । फिक्सर इनम सापकोटा र राजनीतिक सल्लाहकार कुमार बेनबीचको कुराकानीको विषयमा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्दै कार्कीले ‘यो विवरण बाहिर सार्वजनिक भए सरकार अफ्ठ्यारोमा पर्न सक्छ’ भनेपछि दूरी झन् बढेको थियो ।
आईजीपी कार्की किन हटाइए ?

Read Complete Original Article
Published originally on कान्तिपुर






