काठमाडौँ। प्रहरी महानिरीक्षक मनोज केसीले दर्ज्यानी चिह्न लगाएका छन्। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। उनी आज मात्रै प्रहरीको ३४औँ प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।
आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

Read Complete Original Article
Published originally on रातोपाटी






