काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो बिहीबार सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग छ […]
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वाेच्चमा दर्ता

Read Complete Original Article
Published originally on लोकपथ






