काठमाण्डु- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट शुक्रबार दर्ता भएको छ। तर उक्त रिट सुनुवाइका लागि पेशी तोक्न बाँकी छ। कार्कीले सरकारको निर्णयविरुद्ध कानुनी उपचार माग्दै सर्वोच्चमा रिट दिएका हुन्। बिहीबार सर्वोच्च पुगेको उनको रिट प्रशासनले अध्ययनका लागि समय माग्दै दर्ता गरेको थिएन। शुक्रबार भने रिट […]
आईजीपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






