अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन् । इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकमा शाहलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरिएको हो । आईसीसीले सोमबार उनको पुनः नियुक्तिबारे आधिकारिक जानकारी दिएको छ । आईसीसी बोर्डका निर्देशकहरूको प्रस्तावपछि शाह निर्विरोध अध्यक्षमा चयन भएका हुन् । यससँगै उनले विश्व क्रिकेटको सर्वोच्च निकायको नेतृत्वलाई निरन्तरता पाउने भएका छन् । शाह पहिलोपटक सन् २०२४ अगस्ट २७ मा निर्विरोध आइसिसी अध्यक्ष निर्वाचित भएका...
आइसिसी अध्यक्षमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त

Read Complete Original Article
Published originally on फरकधार






