आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूको दीर्घकालीन आर्थिक सुरक्षालाई मध्यनजर गर्दै नयाँ योजना बजारमा ल्याएको छ। यसक्रममा लक्ष्मीपूजाको अवसर पारेर कम्पनीले लोयल्टी बोनससहितको आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक गरेको हो। यस नयाँ योजनाले बचत र जीवन सुरक्षालाई एकसाथ जोडेर बीमितलाई आकर्षक लाभ प्रदान गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत १८ देखि ६० वर्ष उमेर […]
आइएमई लाइफद्वारा ‘बिग सावधिक जीवन बीमा’ योजना सुरु, बीमितले पाउनेछन् लोयल्टी बोनसको लाभ

Read Complete Original Article
Published originally on समयपोष्ट






