काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लोयल्टी बोनससहितको नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले लक्ष्मीपूजाको अवसर पारेर कात्तिक २२ गतेदेखि ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको हो । यो योजनाले बचत र जीवन सुरक्षालाई एकैसाथ समेटेको कम्पनीले जनाएको छ । यस योजनामा बीमालेखको अवधि पूरा हुँदासम्म निरन्तरता दिने बीमितले थप लोयल्टी […]
आइएमई लाइफको ‘बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक

Read Complete Original Article
Published originally on लोकपथ






