काठमाडौं । धादिङको रिङ्गनेस्थित आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडमा लगानी, आर्थिक दायित्व र सञ्चालक हटाउने निर्णयलाई लिएर विवाद चर्किएको छ। कम्पनीका सञ्चालक रामप्रसाद सापकोटाले कम्पनी व्यवस्थापनको कार्यशैलीप्रति असहमति जनाउँदै शेयरधनीको लगानी जोखिममा...
आँखुखोला जलविद्युत् कम्पनीमा विवाद चर्कियो, ५ करोड लगानी फिर्ता गर्न सञ्चालक सापकोटाको माग

Read Complete Original Article
Published originally on रातोपाटी






