मानवअधिकार आयोगमा दिइएको निवेदनमा इनमले भनेजस्तो बयान नदिए लामो समयसम्म जेल बस्ने गरी झुटा मुद्दा लगाउने, आफू तथा परिवारको जिउज्यानमै खतरा पार्ने र सम्पूर्ण घरपरिवारलाई नै समस्या हुने भनी मानसिक यातना दिइएको उल्लेख गरेका छन् ।
आँखामा पट्टी बाँधी धम्की दिँदै चोलेन्द्र, उमेश र गगनविरुद्ध बयान दिन लगाइयो : इनम

Read Complete Original Article
Published originally on कान्तिपुर






