अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनले सन् २०१४ मा यस्तो जनसंख्या ४२ हजार ९०० रहेको देखाएको छ । यसअनुसार करिब १० वर्षमै नेपालमा जन्मिएका अस्ट्रेलियावासीको संख्या उल्लेखनीय रूपमा...
अस्ट्रेलियामा नेपालीको संख्या दशकभरमै झन्डै पाँच गुणा, शिक्षा र रोजगारीसँगै लगानीमा पनि बढ्दो सहभागिता

Read Complete Original Article
Published originally on फरकधार






