अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन् । कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले तीन दिनसम्म विशेष अनुगमन गरेका हुन् । अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटिओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरू सहभागी संयुक्त टोलीले विभिन्न व्यवसायमा आकस्मिक निरीक्षण गरेको थियो । अनुगमनका क्रममा संकलित जानकारीका आधारमा थप अनुसन्धान, लेखापरीक्षण र आवश्यक ...
अस्ट्रेलियाका ३० भन्दा बढी रेस्टुरेन्टमा छापा, नेपाली विद्यार्थी पनि श्रम शोषणमा

Read Complete Original Article
Published originally on फरकधार






