• प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। • दुई साता लामो समयपछि बैठक बोलाइएको हो, यसअघि असोज ३० गते क्याविनेट बसेको थियो। • बैठकले केही महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ।
असोज ३० पछि आज ३ बजे बस्दैछ मन्त्रिपरिषद् बैठक, दुई सातासम्म किन बोलाइएन ?

Read Complete Original Article
Published originally on नेपालबहस



.jpeg)


