• नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई २०८३ असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड पुगेको छ। • बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ। • चालु खाता २ खर्ब ७९ अर्ब ११ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २३८ अर्बले बचतमा रहेको थियो।
असोजमै जम्मा भयो ४१ खर्ब ६१ अर्ब बढी विदेशी मुद्रा, झण्डै २० महिनाको वस्तु आयात गर्न पर्याप्त

Read Complete Original Article
Published originally on नेपालबहस






