अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१) मा सहभागी हुन टर्की प्रस्थान गरेका छन्। अर्थमन्त्री वाग्ले सोमबार टर्किस एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन्। कोप–३१ मा उनले...
अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थान

Read Complete Original Article
Published originally on नेपालखबर






