लखनऊ– भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने रेल सेवा उद्घाटन भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल सेवालाई संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गरेका हुन्। भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच सोमबार नयाँदिल्लीमा भएको उच्चस्तरीय द्विपक्षीय वार्ताका क्रममा अयोध्या-जनकपुर रेल सेवा सञ्चालन गर्ने […]
अयोध्या-जनकपुर रेल सेवा उद्घाटन, रामको जन्मभूमि र सीताको माइती जोडिँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






