काठमाडौं । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई सीधा रेल सेवामार्फत जोड्ने ‘सरयू कमला एक्सप्रेस’ आजदेखि औपचारिक रूपमा सुरु हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीबाट दिउँसो भर्चुअल माध्यमबाट रेललाई झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भारतको उत्तर प्रदेशस्थित भगवान् रामको नगरी अयोध्या र ने…
अयोध्या–जनकपुर सीधा रेल सेवा सुरु हुँदै, नेपाल आउने एक्सप्रेसको समय तालिका

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_Ofhkr7CnIA.jpg)


