नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकन डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो मुद्राको भाउ बढेको छ। विगत केही दिनदेखि लगातार घट्दै आएका सबैजसो मुद्राको मूल्य आज बढेको हो। आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा छ।...
अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा

Read Complete Original Article
Published originally on नेपालखबर






