काठमाडौँ । अमेरिकाले भिसा प्रणालीमा हुने ठगी तथा अनियमितता नियन्त्रण गर्न जनसहभागिता बढाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नक्कली कागजात, झुटा विवरण तथा गैरकानुनी उद्देश्यका साथ अमेरिका प्रवेश गर्ने प्रयासलाई रोक्न ठगी पहिचान तथा नियन्त्रणसम्बन्धी गतिविधि तीव्र बनाएको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकाको भिसा प्रणालीको दुरुपयोग रोक्न विभिन्न तहमा…
अमेरिकी भिसा ठगी रोक्न जनसहभागिता बढाउँदै अमेरिकी विदेश मन्त्रालय, शंकास्पद गतिविधि रिपोर्ट गर्न आग्रह

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





