काठमाडौं । अमेरिका र चीनबीचको संवेदनशील आर्थिक सम्बन्धमा फेरि तनाव उत्पन्न भएको छ। वासिङ्टनले दुई चिनियाँ कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएपछि बेइजिङले त्यसको कडा प्रतिकार गर्ने संकेत दिएको छ। चीनको वाणिज्य मन्त्रालयले गत शनिवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी निर्णयको आलोचना गरेको हो। मन्त्रालयले अमेरिकी कदमलाई एकपक्षीय व्यापार संरक्षणवाद र अन्तर्राष्ट्रिय मान्यता…
अमेरिकी प्रतिबन्धपछि फेरि चुलियो अमेरिका–चीन व्यापारिक तनाव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






