Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी डलरको भाउ बढ्यो अन्य विदेशी मुद्राको भाउ कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी डलरको भाउ बढ्यो अन्य विदेशी मुद्राको भाउ कति ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबैजसो मुद्राको मूल्य बढेको थियो। आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा छ। हिजो अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी युरो १ को खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६२ रुपैयाँ ३६ पैसा छ। हिजो युरो १ को खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा थियो। आज कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा थियो। त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ ८२ पैसा बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९१ रुपैयाँ ५४ पैसा बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
क्याम्पसहरूलाई त्रिविको चेतावनी
Latest NewsJust now

क्याम्पसहरूलाई त्रिविको चेतावनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १२ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफू अन्तर्गतका क्याम्पसहरूलाई एउटै हाताभित्र दुई वटा विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगर्... ...

गोरखापत्र
सहमति कार्यान्वयनको तयारी
Latest NewsJust now

सहमति कार्यान्वयनको तयारी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको भारतको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति तथा सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन... ...

गोरखापत्र
भोलिदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने, जिल्ला प्रशासनले निकाल्यो सूचना
Latest NewsJust now

भोलिदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने, जिल्ला प्रशासनले निकाल्यो सूचना

नारायणगढ (चितवन) । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । पहिरो रोकथामको कामका क्रममा हुन सक्ने […] ...

लोकपथ
सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

काभ्रेपलान्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ। हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ। केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ। हाल केन्द्रमा दैनिक रूपमा यातायात ब्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement